Admission Open for MTHS Program 2079/80

Notice
Admission open for Masters in Tourism and Hospitality Studies (MTHS) for the academic year 2079/80.  Tribhuvan University, Office of the Chancellor Notice releases notice for getting admission on the masters program in Tourism and Hospitality Studies.  स्नातकोत्तर तथा अधिस्नातक तह (MA & PGD) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना  त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२२ (२०७८/०७९) को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका केन्द्रीय विभागहरू / क्याम्पसहरू तथा विभाग / कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।  आवेदकहरूद्वारा भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको केन्द्रीय विभाग / क्याम्पस / कार्यक्रमको नाम उल्लेख गरी यस सङ्कायको वेवसाइट www.tufohss.edu.np मा अङ्कित entrance.tufohss.edu.np dfk{mt अनलाइन आवेदन फाराम भर्न सकिने छ । यसका अलावा विद्यार्थीद्वारा…
Read More